प्रदेश

उपकार अनलाइन, सैनामैना । रुपन्देही क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाको मतगणनाको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसका भरत कुमार शाह पछि परेका छन । यस अघि शाहले अग्रता लिदै आएका थिए । उनलाई नेकपा एमालेका बासुदेव...
पुरा पढ्नुहोस
उपकार अनलाइन, जितपुर । कपिलवस्तु क्षेत्र नम्बर १ (क) प्रदेशसभाको मतगणनाको सुरुवाती चरण देखी नेकपा एमालेले अग्रता लिएको छ । ४ हजार १२ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार विष्णु पन्थीले १ हजार १६८ मत पाएका...
पुरा पढ्नुहोस
उपकार अनलाइन, जितपुर। कपिलवस्तु १ को मतगणनामा बलराम अधिकारीको अग्रता कायमै रहेको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर १,४ र ५ को मतगणनामा अधिकारीले २ हजार ७ सय ७ मत ल्याएर अग्रता कायम राखेका हुन...
पुरा पढ्नुहोस
बुटवल । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भीक अग्रता लिएका छन् । आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् । सत्तारुढ गठबन्धनबाट नेकपा एसकी उम्मेदवार रामकुमारी...
पुरा पढ्नुहोस
भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको बिषयमा लिएर विवाद हुदा मतगणना रोकिएको हो । मतगणना रोकिए पनि बिभिन्न सञ्चार माध्यममा मर्चवारको मतगणना भन्दै गलत तथ्यांक...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु। कपिलवस्तु १ को मतगणनामा एमालेका बलराम अधिकारीले सुरुवाती अग्रता देखाएका छन् । शुद्धोधन गाउँपालिका वडा नम्बर ४ को मतगणनामा अधिकारीले ५ सय ४ मत ल्याएर अग्रता बनाएका हुन् । यो वडामा १८ सय...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ (क) मा एमालेका भुमिश्वर ढकालले सुरुवाती अग्रता लिएका छ्न । जारी मतगणना अनुसार ढकालले १३०० मत पाएका छ्न भने माओवादीका बिनोद पहाडीले ८०० मत पाएका छन् । ...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीको क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यतर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । ३०० मत गणना हुँदा गणेश पौडेलले १२६...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ। प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको मत गणना सुरु भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए। पहिलो ४ पेटिका खुलेको जसमध्ये उदयपुर वडा कार्यलय, भलवारि ,धर्मशाला गणेशपुर...
पुरा पढ्नुहोस
उपकार अनलाइन, रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना थालिएको छ । सर्बदलीय बैठक छलफल पश्चात गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा केहिबेरअघि देखि मतपत्र पट्याउन सुरु गरिएको हो । अहिले कार्यालयमा तीन ठाउँमा मतगणना...
पुरा पढ्नुहोस
