प्रदेश

पहिरोको जोखिमका कारण अर्घाखाँचीमा ४१ परिवार विस्थापित

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटको भुजुङ्गेमा पहिरोको जोखिमका कारण ४१ घरपरिवार विस्थापित भएका छन् । पहिरोको उच्च जोखिमका कारण ४१ दलित परिवारका १ सय ६१ जना विस्थापित भएका वडाअध्यक्ष चुराबहादुर केसीले बताउनुभयो । उनीहरुलाई...

पुरा पढ्नुहोस
स्वतन्त्रबाट गयादिन कुर्मि कपिलवस्तु क्षेत्र नं. २ ‘ख’ मा चुनाव लड्ने

कपिलवस्तु । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कपिलबस्तुका युवा नेता गयादिन कुर्मी (दिपु) स्वतन्त्रबाट चुनाव लड्ने भएका छन् । लामो समय नेवि संघको अध्यक्ष रहि सर्हानीय काम गरेका कुर्मी...

पुरा पढ्नुहोस
छत्रकोटमा अभिमुखिकरण तथा क्षमता अभिवृद्धि तालिम सुरु

गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिकाका विभिन्न आयोजना सञ्चालन गर्नका निम्ति गठित उपभोक्ता समितिका पदाधिकारीका लागि अभिमुखिकरण तथा क्षमता अभिवृद्धि सम्वन्धि तालिम सञ्चालनलाई जारी राखेको छ। जस अनुसार बुधवार वडा नं. २ पल्लिकोटका उपभोक्ता समितिका पदाधिकारीहरुका लागि...

पुरा पढ्नुहोस
रुपन्देही ५, प्रदेश सभा (क) मा पहाडी, पोख्रेलले लिए उम्मेदवारी फिर्ता

बुटवल । रुपन्देही क्षेत्र नंं. ५ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका बागी उम्मेदवार विष्णु पोख्रेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । बुधवार दिउसो १ वजे सम्म निर्वाचन कार्यलयले मनोनयन फिर्ता लिने समय तोकेको...

पुरा पढ्नुहोस
दाङ क्षेत्र नम्बर १ मा कसैले पनि उम्मेदवारी फिर्ता लिएनन्

दाङ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएकाहरुमध्ये कसैको पनि उम्मेदवारी फिर्ता नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत मानवबहादुर विष्टका अनुसार...

पुरा पढ्नुहोस
विप्लव नेतृत्व नेकपाको ९ औं महाधिवेशन शिवगढीमा सुरु

कपिलवस्तु । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको ९ औं महाधिवेशन मंगलबारबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको छ । मुलुकका विभिन्न जिल्ला, भारतलगायत देशबाट प्रतिनिधि महाधिवेशनमा आएका छन् । काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो...

पुरा पढ्नुहोस
रुपन्देही–५ गठबन्धनमा बागी, काग्रेसका शाहविरुद्ध माओवादीकी शर्मा

बुटवल । सत्तरुढ गठबन्धन दलहरु बीच रुपन्देहीमा पनि खटपट देखिएको छ । उम्मेदवारी दर्ता गराउने क्रममा आइतबार गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका भरत शाह विरुद्ध माओवादी नेतृ दिपिका शर्मा लम्सालले बागी उम्मेदवारी दर्ता गरेकी...

पुरा पढ्नुहोस
नेकपा (एमाले) कपिलवस्तुद्धारा ९ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

बाणगंगा । नेकपा (एमाले) कपिलवस्तुले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका ९ स्थानमा मनोनयन दर्ता गरेको छ । जिल्लाका ३ प्रतिनिधि सभा ६ प्रदेश सभा गरी ९ वटै स्थानमा उम्मेदवारको मनोनयन दर्ता...

पुरा पढ्नुहोस
अर्घाखाँचीका हरिप्रसाद भुसाल स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा लड्ने

अर्घाखाँची । एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा हरिप्रसाद भुसालले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय युवा व्यवसायी भुसाल स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष पनि हुन् ।...

पुरा पढ्नुहोस
प्युठान भालुबाङ सडक खण्ड अझै सुचारु हुन सकेन

पहिरोले अबरुद्ध प्युठान भालुबाङ सडक खण्ड अझै सुचारु हुन सकेन । भालुबाङ सडक खण्ड अन्तर्गत बगास्वतीमा भासिएको सडक निर्माण र सिमलचौरको पहिरो पन्छाउन समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक सुशील...

पुरा पढ्नुहोस