प्रमुख समाचार

काठमाडौं । भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसका थापाले २२२८ र एमालेका बस्नेतले १६३० मत प्राप्त गरेका छन् । थप विवरण...
पुरा पढ्नुहोस
काठमाडौं । चितवन २ मा मतगणना सुरु भएको छ। सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् । लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२...
पुरा पढ्नुहोस
काठमाडौं । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा कतिपय मतदान स्थगित भएका क्षेत्रमा दुई दिनभित्र फेरि चुनाव हुने भएको छ । स्थगित वा मतदान केन्द्रमा दुई दिनभित्र पुनः मतदान गर्ने गरी व्यवस्था मिलाउन...
पुरा पढ्नुहोस
फिफा विश्वकप फुटबलको पहिलो खेल इक्वेडरले जितेको छ । विश्वकप आयोजक टिम कतारलाई २–० गोलले हराउँदै इक्वेडरले पहिलो खेल जितेको हो । इक्वेडरका भ्यालेन्सियाले १६ औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । भ्यालेन्सियाले नै...
पुरा पढ्नुहोस
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर मतदान भइरहेको छ। अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको छ। यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य पुन सुरू...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन जिल्ला भरिनै भयरहित र शान्तीपुर्ण रुपमा सम्पन्न भएसंगै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीले अहोरात्र खटिने सम्पुर्ण युवाहरुलाई धन्यवाद व्यक्त...
पुरा पढ्नुहोस
काठमाण्डौ । आज आइतवार भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत देशभर अहिलेसम्म ४६ प्रतिशत मत खसेको छ । आज दिउँसो काठमाण्डौ उपत्यकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले...
पुरा पढ्नुहोस
पाल्पा । पाल्पाको एक मतदान केन्द्रमा खसेको ६८ मत रद्द गरी पुनः मतदान सुरु गरिएको छ । तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा भएको मतदानमा सङ्घ र प्रदेशको समानुपातिकको मतपेटिका साटिएपछि खसेका ६८ मत...
पुरा पढ्नुहोस
काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि...
पुरा पढ्नुहोस
दाङ । दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्र भोट हालेर गएकाहरूलाई फेरि बोलाएर मतदान सुरू गरिने भएको छ। आइतबार बिहान कर्मचारीको गल्तीका कारण क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ग...
पुरा पढ्नुहोस
