Breaking News ( ब्रेकिंग )

रुपन्देही –५ मा मतगणना सुरु

उपकार अनलाइन, रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना थालिएको छ । सर्बदलीय बैठक छलफल पश्चात गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा केहिबेरअघि देखि मतपत्र पट्याउन सुरु गरिएको हो । अहिले कार्यालयमा तीन ठाउँमा मतगणना...

पुरा पढ्नुहोस
प्यूठानमा मतपेटिका फुटेको देखिएपछि विवाद

प्यूठान । मतपेटिकामा टुटफुट देखिएपछि प्यूठानमा विवाद देखिएको छ । विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर सुरु भएको छ । झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ । यस्तै गौमुखीस्थित ज्ञानुदय...

पुरा पढ्नुहोस
रुपन्देही–४ मा मतगणना सुरु

बुटवल । रुपन्देहीको क्षेत्र नम्बर४ मा मतगणना सुरु भएको छ । निर्वाचन आयोगको कार्यालयका अनुसार सोमबार बिहान साढे ९ बजेपछि मतगणना सुरु भएको हो । निर्वाचन सहायक अधिकृत राकेश चौधरीका मतपत्र पट्याएर गणना प्रक्रिया सुरु...

पुरा पढ्नुहोस
बिवादका कारण रुपन्देहीमा सुरु हुन सकेन मतगणना

बुटवल । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको मतदान कार्य सकिएपछि आईतबार रातीदेखि नै मतगणना सुरु हुने भनिएपनि रुपन्देहीमा भने अझै मतगणना कार्य शुरु हुन सकेको छैन। हिंजो सांझ ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका...

पुरा पढ्नुहोस
गुल्मीको अर्बेनीमा मंगलबार पुनः मतदान हुने

गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत गुल्मी जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ । जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडानम्ब-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको...

पुरा पढ्नुहोस
मतपेटिका पुर्‍याएर फर्किरहेको जिप दुर्घटना, छ जना प्रहरीको मृत्यु

बैतडी । सोमवार बिहान बैतडीमा भएको जीप दुर्घटनामा छ जना प्रहरीको ज्यान गएको छ । दुर्घटनामा परि अन्य ६ जना घाइते भएका छन् । जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्किँदै गरेको प्रहरी टोली चढेको से १...

पुरा पढ्नुहोस
कास्की २ मा घण्टीको अग्रता कायमै

कास्की । कास्की निर्वाचन क्षेत्र नं २  मा प्रतिनिधि सभा निर्वाचनमा ९२०० गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कडेलले अग्रता कायमै राख्नु भएको छ । अहिलेसम्म गणना भएको मतअनुसार कडेलले ३३८९, सुर्य २०११ ,...

पुरा पढ्नुहोस
भक्तपुर २ मा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाको अग्रता

काठमाडौं । भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसका थापाले २२२८ र एमालेका बस्नेतले १६३० मत प्राप्त गरेका छन् । थप विवरण...

पुरा पढ्नुहोस
चितवनमा मतगणना सुरु, राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं । चितवन २ मा मतगणना सुरु भएको छ। सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् । लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२...

पुरा पढ्नुहोस
मतदान स्थगित भएका केन्द्रमा दुई दिन भित्र फेरि निर्वाचन

काठमाडौं । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा कतिपय मतदान स्थगित भएका क्षेत्रमा दुई दिनभित्र फेरि चुनाव हुने भएको छ । स्थगित वा मतदान केन्द्रमा दुई दिनभित्र पुनः मतदान गर्ने गरी व्यवस्था मिलाउन...

पुरा पढ्नुहोस