प्रदेश
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा देव बस्नेत सर्वसम्मत चयन हुनुभएको छ । नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेशको घोराहीमा भएको दोस्रो अधिवेशनबाट पुन देव बस्नेतको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत...
पुरा पढ्नुहोसकपिलवस्तुको बाणगंगाका प्रतिष्ठित ब्यापारी तथा समाजसेवी राजेश तिवारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ । लामो समय देखी बाणगंगाको चार नम्बरमा विभिन्न व्यावसाय गर्दै आउनु भएका तिवारी आज राप्रपामा प्रवेश गर्नुभएको हो...
पुरा पढ्नुहोसगुल्मी । हिन्दु नेपालीहरुको महान पर्व बडा दसैं, शुभ दिपावली, तथा छड पर्वको पावन अवसरमा अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडी गुल्मीले नागरिक सहायत कक्षको स्थापना गरेको छ। आज स्थानिय वासिन्दा, पत्रकार , यात्रुहरु उपस्थितिमा रिडी...
पुरा पढ्नुहोसकपिलवस्तुमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको हो । मृतक महिलको परिचयन नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३१ जना घाइते भएको...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तुमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार शिवराज नगरपालिकामा भएको दुर्घटनामा २ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनुभयो । शनिबार विहान...
पुरा पढ्नुहोसअर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान्को आक्रमणबाट श्रीमतीको ज्यान गएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ३ खस्रकामा आपसी विवाद हुँदा भएको झगडामा दिउँसो करिब ४ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको हो । पारिवारिक...
पुरा पढ्नुहोसरुपन्देही । नेपाली लोक सांगीतिक क्षेत्रमा सयौं भिडियोमा अभिनय गरेका राजु महोत्राले गयराती आत्महत्या गरेको पाइएको छ । विगत लामो समय देखी लोक दोहोरी क्षेत्रमा आवद्ध रही मोफसलमै वसेर पनि आफ्नो अभिनय क्षेत्रलाई लाखौ श्रोता...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो । घरदेखि करिब २५ मिटर...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तुको गोरुसिगेमा कार सँग मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् । मोटर साइकलमा सवार दुई जना घाइते भएको खबर प्राप्त भएको छ । गोरुसिँगे स्थित कामना सेवा विकास बैंक अगाडी भएको दुर्घंटनामा...
पुरा पढ्नुहोसगुल्मी। नेपालको संविधान २०७२ जारी भएको आज ७वर्ष पूरा भई ८ वर्षमा प्रवेश गरेको छ। सरकारको निर्देशन अनुसार हिजो ,आज र भोलि गरि ३ दिन सम्म विधिवत रुपमा संविधान दिवस मनाउन आग्रह गरिएको छ।...
पुरा पढ्नुहोस