Breaking News ( ब्रेकिंग )

दाङ–२ मा शंकर भन्दा रेखा १८४२ मतले अघि

दाङ । दाङ २ मा अहिलेसम्म २३ हजार ५ सय ३१ मतगणना भएको छ। माओवादी केन्द्रकी रेखा शर्माले ९५९५ मत ल्याएकी छन्। एमालेका शंकर पोखरेलले ७७५३ मत ल्याएका छन्। शर्मा र पोखरेलबीच १८४२ मतान्तर छ।...

पुरा पढ्नुहोस
चितवन–२ मा रवि लामिछाने १४ सय मतले अघि

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानलेले अग्रता कायमै राखेका छन्। उनलाई १४ सय मतको अग्रता छ। लामिछानले पछिल्लो समय मतान्तर बढाउँदै लगेका छन्। मतगणना जारी छ । ताजा मतपरिणाम अनुसार लमिछानेले...

पुरा पढ्नुहोस
काठमाडौं क्षेत्र नम्बर ४ बाट गगन थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट विजयी भएका छन् । थापा २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले राजनकुमार भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे । राप्रपाका...

पुरा पढ्नुहोस
कपिलवस्तु १ (क) मा एमालेका पन्थी अगाडी

उपकार अनलाइन, जितपुर । कपिलवस्तु क्षेत्र नम्बर १ (क) प्रदेशसभाको मतगणनाको सुरुवाती चरण देखी नेकपा एमालेले अग्रता लिएको छ । पन्थीले १ हजार ९७७ मत पाएका छन् भने उनका निकटतम प्रतिसप्रर्धी नेपाली कांग्रेसका डोलकराम घिमिरेले...

पुरा पढ्नुहोस
दाङ – २ मा हस्ताक्षर नभएका ८८ मतपत्र भेटिए

दाङ । दाङ क्षेत्र नम्बर २ को मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन् । यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ । हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ...

पुरा पढ्नुहोस
रुपन्देही ५ मा शाहलाई घिमिरेले ३ सय १८ मतले पछाडी पारे

उपकार अनलाइन, सैनामैना। रुपन्देही प्रतिनिधी सभा ५ मा नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार घिमिरे ले ६ हजार ३ सय ७० मत प्राप्त गर्नुभएको छ । उहाका निकटतम प्रतिस्प्रधि नेपाली...

पुरा पढ्नुहोस
बलदेवलाई अधिकारीले १ हजार ५४ मतले पछाडी पारे

उपकार अनलाइन, जितपुर। कपिलवस्तु प्रतिनिधी सभा १ मा नेकपा एमालेका बलाराम अधिकारीले सुरुवाती अग्रता कायम गर्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार अधिकारीले ३ हजार ४ सय ६९ मत प्राप्त गर्नुभएको छ । उहाका निकटतम प्रतिस्प्रधि नेकपा...

पुरा पढ्नुहोस
बहकिने मनका प्रस्तोता महावीर विश्वकर्माको दुर्घटनामा निधन

काठमाडौं । चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ। चितवनको राप्ती नगरपालिका–६ हर्दीमा भएको माइक्रोबस दुर्घटनामा परी ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। चितवनको सुन्दरबस्ती–४...

पुरा पढ्नुहोस
रुपन्देही क्षेत्र नं ५ मा कांग्रेसका शाहलाई पछि पार्दै एमालेका घिमिरे अगाडी

उपकार अनलाइन, सैनामैना । रुपन्देही क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाको मतगणनाको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसका भरत कुमार शाह पछि परेका छन । यस अघि शाहले अग्रता लिदै आएका थिए । उनलाई नेकपा एमालेका बासुदेव...

पुरा पढ्नुहोस
कपिलवस्तु १ (क) मा एमालेका पन्थी अगाडी कांग्रेसका घिमिरे तेस्रोमा

उपकार अनलाइन, जितपुर । कपिलवस्तु क्षेत्र नम्बर १ (क) प्रदेशसभाको मतगणनाको सुरुवाती चरण देखी नेकपा एमालेले अग्रता लिएको छ । ४ हजार १२ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार विष्णु पन्थीले १ हजार १६८ मत पाएका...

पुरा पढ्नुहोस