मुर्गिया खानेपानीमा निर्वाचन सरगर्मीः आज मनोनयन दर्ता, साँझ अन्तिम नामावली सार्वजनिक

  • उपकार अनलाइन

  • विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ७औँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवार मनोनयन दर्ता प्रक्रिया सम्पन्न हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने व्यवस्था गरिएको छ। त्यसपछि दिउँसो १ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिनेछ भने १ः३०...

    पर्रोहा क्याम्पसमा उत्सवको माहोल: १५औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

  • उपकार अनलाइन

  • सैनामैना । रुपन्देहीको सैनामैना–४, मुर्गियास्थित पर्रोहा बहुमुखी क्याम्पसको १५औँ वार्षिकोत्सव तथा साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष खुशीराम चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले समुदायस्तरबाट सञ्चालित क्याम्पसले उच्च...

    मुर्गिया खानेपानीको अध्यक्ष बने भत्ता शिक्षामा: गरिब विद्यार्थीका लागि अक्षयकोष

  • उपकार अनलाइन

  • सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्ष पदका आकांक्षी नेत्र थापाले निर्वाचित भए संस्थाबाट प्राप्त हुने भत्तालाई व्यक्तिगत सुविधा नभई सामाजिक उत्तरदायित्वका रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्। थापाले आफूले पाउने भत्तामा आफ्नै तर्फबाट बराबर रकम थप गरी स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक उन्नतिका...

    मतदाताका सुझाव लिंदै पौडेलको टोलभेला जारी

    बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले सैनामैना नगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा टोलभेला गर्दै मतदाताका गुनासो सुनेका छन् । त्यसक्रममा मतदाताले राखेका सुझाव र गुनासालाई आफूले सम्बोधन गर्ने प्रतिवद्धता पनि पौडेलले व्यक्त गरेका छन् । उनले बुधबार करिव...

    यो निर्वाचनमा फेरी पनि कसैको भोट बैक नबनोस मधेश

    लोकन्त्रलाइ जीवन्त राख्ने फाल्गुन २१ को लागि सिंगो देश नै संघीय प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको माहाकुम्भमा होमिएको छ | यो बिशेष परिस्तिथिबाट उबजिएको भएर हामि सबै मुखरित नै छम, यसबारे चर्चा परिचर्चा गर्न परिरहेंन | यो निर्वाचन संघीय प्रतिनिधि सभाको जम्मा २७५ सिट मध्ये,...

    पाल्पामा ‘प्रथम वडा अध्यक्ष अर्गली भलिबल कप–२०८२’ हुने, विजेतालाई १ लाखभन्दा बढी नगद पुरस्कार

    रुपन्देही । नयाँ वर्ष २०८३ को अवसर पारेर तानसेन नगरपालिका वडा नं. १४ मा “प्रथम वडा अध्यक्ष अर्गली भलिबल कप–२०८२” आयोजना हुने भएको छ। अर्गली खेलकुद व्यवस्थापन समिति र वडा कार्यालयको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता चैत्र २७ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिनेछ। “स्वास्थ्यका लागि...

    © 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation