सैनामैनामा ७ दिने फोटो तथा भिडियोग्राफी तालिम सम्पन्न, महिलालाई सीपसँगै आत्मनिर्भर बन्न प्रेरणा

  • उपकार अनलाइन

  • विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकाको आयोजना तथा सैनामैना सञ्चार प्रा.लि. को व्यवस्थापनमा सञ्चालन गरिएको ७ दिने आधारभूत फोटो तथा भिडियोग्राफी तालिम आज एक औपचारिक समारोहका बीच सम्पन्न भएको छ। सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाको अध्यक्षता तथा नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा “महिलासँग उपप्रमुख” कार्यक्रम...

    सुवेदी नेतृत्व प्यानलको घरदैलो अभियान तीव्र, सम्पूर्ण टिमसहित मत माग्दै

  • उपकार अनलाइन

  • विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्व चयनको सन्दर्भमा अध्यक्ष पदका उम्मेदवार देविदत्त सुवेदी नेतृत्वको प्यानलले घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ। निर्वाचन कार्यतालिका अनुसार प्यानलले औपचारिक रूपमा अभियान सुरु गरेको हो। सुवेदी प्यानलले बिहान सैनामैना–३ स्थित दुर्गा मन्दिरमा आशीर्वाद लिँदै घरदैलो कार्यक्रम सुरु गरेको जनाएको छ।...

    मुर्गिया खानेपानी संस्थाको कोषाध्यक्षमा राधा पौडेलको उम्मेदवारी

  • उपकार अनलाइन

  • विमल गैरे, सैनामैना । रूपन्देहीस्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सातौँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन प्रक्रियामा कोषाध्यक्ष पदका लागि राधा पौडेलले उम्मेदवारी घोषणा गरेकी छन्। पौडेलले खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। संस्थामा आबद्ध ४,६८६ जना उपभोक्ताहरूको विश्वास जित्दै जिम्मेवारी...

    काग्रेस युवा नेता पौडेलको एमाले कार्यकर्तालाइ आग्रह, देशलाई सास फेर्न दिनुहोस्, विध्वंस अब नदोहोरियोस्

    सैनामैना । नेपाली काग्रेस सैनामैना नगर सचिव तथा युवा नेता अर्जुन पौडेलले नेकपा एमालेका कार्यकर्ता तथा समर्थकहरूलाई देशप्रति जिम्मेवार र संवेदनशील बन्न अपिल गर्दै शान्ति र स्थिरताको पक्षमा उभिन आग्रह गरेका छन्। भदौ २३ र २४ गते देशले भोग्नुपरेको पीडा र विध्वंसलाई स्मरण गर्दै उनले...

    मुर्गिया खानेपानीमा देविदत्त सुवेदीको अध्यक्षमा उम्मेदवारी, अनुभव र नयाँ जोशसँगै नेतृत्वको प्रतिबद्धता

    विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न नेतृत्व चयन प्रक्रियामा देविदत्त सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका सुवेदीले आफ्नो अनुभव, नयाँ ऊर्जा र स्पष्ट उद्देश्यका साथ नेतृत्वमा आउन खोजेको बताएका छन्। उम्मेदवारी घोषणा गर्दै सुवेदीले विगतमा...

    पाल्पामा ‘प्रथम वडा अध्यक्ष अर्गली भलिबल कप–२०८२’ हुने, विजेतालाई १ लाखभन्दा बढी नगद पुरस्कार

    रुपन्देही । नयाँ वर्ष २०८३ को अवसर पारेर तानसेन नगरपालिका वडा नं. १४ मा “प्रथम वडा अध्यक्ष अर्गली भलिबल कप–२०८२” आयोजना हुने भएको छ। अर्गली खेलकुद व्यवस्थापन समिति र वडा कार्यालयको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता चैत्र २७ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिनेछ। “स्वास्थ्यका लागि...

    © 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation