विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न...
}else{ ?>
विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार देविदत्त सुवेदी नेतृत्वको प्यानलले विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। “शुद्ध पानी, स्वच्छ वातावरण, पारदर्शी संस्था र उपभोक्ताको सम्मान” भन्ने मूल नारासहित सार्वजनिक गरिएको एजेन्डाले संस्थाको सुधार र दीगो व्यवस्थापनमा केन्द्रित योजना अघि...
सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत हुन नसकेपछि यही चैत २१ गते निर्वाचन हुने भएको छ। नेतृत्वमा को आउने भन्ने कौतुहलतासँगै मुर्गिया हाटबजार क्षेत्रमा चुनावी चहलपहल तीव्र बनेको छ। यसैबीच, आज हाटबजारमा फरक दृश्य देखिएको छ। बजार गेटमै बसेर स्वतन्त्र अध्यक्ष पदका उम्मेदवार नेत्र थापाले...
सैनामैना । सैनामैनामा रहेको निर्वाण कानुनी समाजको आयोजनामा “निर्वाण लिगल फेस्ट” आयोजना हुने भएको छ। विद्यार्थी तथा युवाहरूको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको निर्वाण कानुनी समाजले जनाएको छ। कार्यक्रममा सहभागीहरूका लागि सूचनाको हक तथा बजेट माग गर्ने प्रक्रिया, वाणिज्यसम्बन्धी आधारभूत ज्ञान, संवैधानिक तथा राजनीतिक...
विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न...
सैनामैना । नेपाली काग्रेस सैनामैना नगर सचिव तथा युवा नेता अर्जुन पौडेलले नेकपा एमालेका कार्यकर्ता तथा समर्थकहरूलाई देशप्रति जिम्मेवार र संवेदनशील बन्न अपिल गर्दै शान्ति र स्थिरताको पक्षमा उभिन आग्रह गरेका छन्। भदौ २३ र २४ गते देशले भोग्नुपरेको पीडा र विध्वंसलाई स्मरण गर्दै उनले...
विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न नेतृत्व चयन प्रक्रियामा देविदत्त सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका सुवेदीले आफ्नो अनुभव, नयाँ ऊर्जा र स्पष्ट उद्देश्यका साथ नेतृत्वमा आउन खोजेको बताएका छन्। उम्मेदवारी घोषणा गर्दै सुवेदीले विगतमा...
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना–४ स्थित आदर्श फुटबल रंगशालामा पाञ्चायन भजन...
सैनामैना । रुपन्देहीको सैनामैनामा अवस्थित आरम्भ चौतारी लघुवित्त वित्तीय लिमिटेडले आफ्ना...
रुपन्देही । नयाँ वर्ष २०८३ को अवसर पारेर तानसेन नगरपालिका वडा नं. १४ मा “प्रथम वडा अध्यक्ष अर्गली भलिबल कप–२०८२” आयोजना हुने भएको छ। अर्गली खेलकुद व्यवस्थापन समिति र वडा कार्यालयको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता चैत्र २७ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिनेछ। “स्वास्थ्यका लागि...
रुपन्देही । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित...