मुर्गिया खानेपानीको नयाँ समिति पदस्थापित, पहिलो दिनमै समस्या समाधानको पहल

  • उपकार अनलाइन

  • विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको गत चैत २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिको आज पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। लालबहादुर रावल नेतृत्वको नयाँ टिम पदस्थापनासँगै औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो। कार्यक्रम खानेपानी संस्थाकै सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र...

    मदिरा व्यवसायी संघ रुपन्देहीद्वारा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान सम्पन्न

  • उपकार अनलाइन

  • रुपन्देही । मदिरा व्यवसायी संघ रुपन्देहीले नव वर्ष २०८३ सालको अवसरमा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम शनिबार बुटवलको मिलनचोकस्थित दियालो फुड ल्याण्डमा सम्पन्न भएको हो। संघका अध्यक्ष बाबुराम ज्ञवालीको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले नव वर्षको शुभकामना व्यक्त गर्दै व्यवसायी एकता र सशक्तिकरणमा जोड दिएका...

    मुर्गिया खानेपानीमा उपभोक्तालाई पानीबाटै वञ्चित, सम्बन्धित निकाय व्यस्त भन्दै पन्छियो

  • उपकार अनलाइन

  • विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियामा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको लापरवाहीका कारण स्थानीय बासिन्दा आधारभूत अधिकारबाटै वञ्चित हुन पुगेका छन्। विशेषगरी सैनामैना–३ दर्खासी टोलका केही घरधुरीमा विगत केही दिनदेखि खानेपानी दैनीक अवरुद्ध हुँदा स्थानीयवासी चरम सास्ती भोग्न बाध्य भएका छन्। स्थानीयका अनुसार कुनै स्पष्ट कारणबिना...

    काग्रेस युवा नेता पौडेलको एमाले कार्यकर्तालाइ आग्रह, देशलाई सास फेर्न दिनुहोस्, विध्वंस अब नदोहोरियोस्

    सैनामैना । नेपाली काग्रेस सैनामैना नगर सचिव तथा युवा नेता अर्जुन पौडेलले नेकपा एमालेका कार्यकर्ता तथा समर्थकहरूलाई देशप्रति जिम्मेवार र संवेदनशील बन्न अपिल गर्दै शान्ति र स्थिरताको पक्षमा उभिन आग्रह गरेका छन्। भदौ २३ र २४ गते देशले भोग्नुपरेको पीडा र विध्वंसलाई स्मरण गर्दै उनले...

    मुर्गिया खानेपानीमा देविदत्त सुवेदीको अध्यक्षमा उम्मेदवारी, अनुभव र नयाँ जोशसँगै नेतृत्वको प्रतिबद्धता

    विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न नेतृत्व चयन प्रक्रियामा देविदत्त सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका सुवेदीले आफ्नो अनुभव, नयाँ ऊर्जा र स्पष्ट उद्देश्यका साथ नेतृत्वमा आउन खोजेको बताएका छन्। उम्मेदवारी घोषणा गर्दै सुवेदीले विगतमा...

    सैनामैनामा क्रिकेटको नयाँ उत्साह : खेलाडीलाई जर्सी वितरण, राष्ट्रिय खेलाडी निश्चल क्षेत्री सम्मानित

    सैनामैना । सैनामैना क्रिकेट क्लवद्वारा रुपन्देही सुपर लिग खेल्न तयारीमा रहेका खेलाडीहरुलाई जर्सी वितरण गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच खेलाडीहरुलाई जितको शुभकामना दिँदै जर्सी हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै भर्गो अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद शर्माले खेल क्षेत्रको विकास...

    © 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation