सैनामैना । रुपन्देहीको सैनामैना स्थित सैनामैना वाटर वर्ल्ड एण्ड रिसोर्ट थप...
}else{ ?>
सैनामैना । रुपन्देहीको सैनामैना स्थित सैनामैना वाटर वर्ल्ड एण्ड रिसोर्ट थप नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छ। सेवा–सुविधामा सुधार गर्दै पर्यटकीय आकर्षण बढाउने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको हो। नयाँ वर्ष २०८३ को अवसर पारेर रिसोर्टले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। अंग्रेजी मिति अनुसार अप्रिल १३ अर्थात चैत्र ३०...
विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको गत चैत २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिको आज पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। लालबहादुर रावल नेतृत्वको नयाँ टिम पदस्थापनासँगै औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो। कार्यक्रम खानेपानी संस्थाकै सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र...
रुपन्देही । मदिरा व्यवसायी संघ रुपन्देहीले नव वर्ष २०८३ सालको अवसरमा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम शनिबार बुटवलको मिलनचोकस्थित दियालो फुड ल्याण्डमा सम्पन्न भएको हो। संघका अध्यक्ष बाबुराम ज्ञवालीको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले नव वर्षको शुभकामना व्यक्त गर्दै व्यवसायी एकता र सशक्तिकरणमा जोड दिएका...
सैनामैना । रुपन्देहीको सैनामैना स्थित सैनामैना वाटर वर्ल्ड एण्ड रिसोर्ट थप...
सैनामैना । नेपाली काग्रेस सैनामैना नगर सचिव तथा युवा नेता अर्जुन पौडेलले नेकपा एमालेका कार्यकर्ता तथा समर्थकहरूलाई देशप्रति जिम्मेवार र संवेदनशील बन्न अपिल गर्दै शान्ति र स्थिरताको पक्षमा उभिन आग्रह गरेका छन्। भदौ २३ र २४ गते देशले भोग्नुपरेको पीडा र विध्वंसलाई स्मरण गर्दै उनले...
विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न नेतृत्व चयन प्रक्रियामा देविदत्त सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका सुवेदीले आफ्नो अनुभव, नयाँ ऊर्जा र स्पष्ट उद्देश्यका साथ नेतृत्वमा आउन खोजेको बताएका छन्। उम्मेदवारी घोषणा गर्दै सुवेदीले विगतमा...
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना–४ स्थित आदर्श फुटबल रंगशालामा पाञ्चायन भजन...
सैनामैना । रुपन्देहीको सैनामैनामा अवस्थित आरम्भ चौतारी लघुवित्त वित्तीय लिमिटेडले आफ्ना...
सैनामैना । सैनामैना क्रिकेट क्लवद्वारा रुपन्देही सुपर लिग खेल्न तयारीमा रहेका खेलाडीहरुलाई जर्सी वितरण गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच खेलाडीहरुलाई जितको शुभकामना दिँदै जर्सी हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै भर्गो अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद शर्माले खेल क्षेत्रको विकास...
रुपन्देही । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित...