सैनामैनामा ‘सडक खाना महोत्सव’ को तयारी तीव्र, स्टल बुकिङ खुला

  • उपकार अनलाइन

  • सैनामैना । रूपन्देहीको सैनामैना क्षेत्रमा पहिलोपटक ‘सैनामैना रैथाने सडक खाना महोत्सव २०८२/८३’ आयोजना हुने भएको छ। सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा हुने उक्त महोत्सवले स्थानीय खानाका परिकारलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ। महोत्सव २०८२ साल चैत २९, ३० र २०८३ बैशाख १ गते ३ दिन सम्म...

    आरम्भ चौतारी लघुवित्तद्वारा सैनामैनामा वित्तीय साक्षरता तालिम सम्पन्न

  • उपकार अनलाइन

  • सैनामैना । रुपन्देहीको सैनामैनामा अवस्थित आरम्भ चौतारी लघुवित्त वित्तीय लिमिटेडले आफ्ना संस्थामा आबद्ध सदस्यहरूका लागि वित्तीय साक्षरता तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय स्तरमा वित्तीय ज्ञान अभिवृद्धि गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्य राखिएको थियो। प्रमुख अतिथि सैनामैना नगरपालिका नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले संस्थाले आर्थिक समस्या भोगिरहेका नागरिकहरूलाई...

    इनर व्हील क्लब सैनामैनाद्वारा इनिशा विक हत्याकाण्डको कडा विरोध, दोषीलाई कारबाहीको माग

  • उपकार अनलाइन

  • रुपन्देही, सैनामैना । इनर व्हील क्लब अफ सैनामैनाले सुर्खेतमा १६ वर्षीया इनिशा विकमाथि भएको बलात्कारपछि हत्या गरिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेको छ। क्लबले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त जघन्य घटनाले सम्पूर्ण समाजलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरिएको छ। मृतक इन्सा विक...

    मतदाताका सुझाव लिंदै पौडेलको टोलभेला जारी

    बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले सैनामैना नगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा टोलभेला गर्दै मतदाताका गुनासो सुनेका छन् । त्यसक्रममा मतदाताले राखेका सुझाव र गुनासालाई आफूले सम्बोधन गर्ने प्रतिवद्धता पनि पौडेलले व्यक्त गरेका छन् । उनले बुधबार करिव...

    यो निर्वाचनमा फेरी पनि कसैको भोट बैक नबनोस मधेश

    लोकन्त्रलाइ जीवन्त राख्ने फाल्गुन २१ को लागि सिंगो देश नै संघीय प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको माहाकुम्भमा होमिएको छ | यो बिशेष परिस्तिथिबाट उबजिएको भएर हामि सबै मुखरित नै छम, यसबारे चर्चा परिचर्चा गर्न परिरहेंन | यो निर्वाचन संघीय प्रतिनिधि सभाको जम्मा २७५ सिट मध्ये,...

    पाल्पाको माथागढीमा चैत १२ गते देखि पुरुष भलिबल प्रतियोगिता

    पाल्पा। माथागढी–७, धुनुवा टोल खेलमैदानमा “८ औं संस्करणको साविक टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम–२०८२” आयोजना हुने भएको छ। श्री फ्युचर स्टार युवा क्लबको आयोजनामा चैत १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न टोलका टिमहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने...

    © 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation