सैनामैना । रूपन्देहीको सैनामैना क्षेत्रमा पहिलोपटक ‘सैनामैना रैथाने सडक खाना महोत्सव...
}else{ ?>
सैनामैना । रूपन्देहीको सैनामैना क्षेत्रमा पहिलोपटक ‘सैनामैना रैथाने सडक खाना महोत्सव २०८२/८३’ आयोजना हुने भएको छ। सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा हुने उक्त महोत्सवले स्थानीय खानाका परिकारलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ। महोत्सव २०८२ साल चैत २९, ३० र २०८३ बैशाख १ गते ३ दिन सम्म...
सैनामैना । रुपन्देहीको सैनामैनामा अवस्थित आरम्भ चौतारी लघुवित्त वित्तीय लिमिटेडले आफ्ना संस्थामा आबद्ध सदस्यहरूका लागि वित्तीय साक्षरता तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय स्तरमा वित्तीय ज्ञान अभिवृद्धि गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्य राखिएको थियो। प्रमुख अतिथि सैनामैना नगरपालिका नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले संस्थाले आर्थिक समस्या भोगिरहेका नागरिकहरूलाई...
रुपन्देही, सैनामैना । इनर व्हील क्लब अफ सैनामैनाले सुर्खेतमा १६ वर्षीया इनिशा विकमाथि भएको बलात्कारपछि हत्या गरिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेको छ। क्लबले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त जघन्य घटनाले सम्पूर्ण समाजलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरिएको छ। मृतक इन्सा विक...
सैनामैना । रूपन्देहीको सैनामैना क्षेत्रमा पहिलोपटक ‘सैनामैना रैथाने सडक खाना महोत्सव...
बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले सैनामैना नगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा टोलभेला गर्दै मतदाताका गुनासो सुनेका छन् । त्यसक्रममा मतदाताले राखेका सुझाव र गुनासालाई आफूले सम्बोधन गर्ने प्रतिवद्धता पनि पौडेलले व्यक्त गरेका छन् । उनले बुधबार करिव...
लोकन्त्रलाइ जीवन्त राख्ने फाल्गुन २१ को लागि सिंगो देश नै संघीय प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको माहाकुम्भमा होमिएको छ | यो बिशेष परिस्तिथिबाट उबजिएको भएर हामि सबै मुखरित नै छम, यसबारे चर्चा परिचर्चा गर्न परिरहेंन | यो निर्वाचन संघीय प्रतिनिधि सभाको जम्मा २७५ सिट मध्ये,...
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना–४ स्थित आदर्श फुटबल रंगशालामा पाञ्चायन भजन...
सैनामैना । रुपन्देहीको सैनामैनामा अवस्थित आरम्भ चौतारी लघुवित्त वित्तीय लिमिटेडले आफ्ना...
पाल्पा। माथागढी–७, धुनुवा टोल खेलमैदानमा “८ औं संस्करणको साविक टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम–२०८२” आयोजना हुने भएको छ। श्री फ्युचर स्टार युवा क्लबको आयोजनामा चैत १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न टोलका टिमहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने...
रुपन्देही । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित...