सैनामैना । गत फागुन २९ गते सम्पन्न सैनामैना नगरपालिकाको सार्वजनिक सुनुवाइ...
}else{ ?>
सैनामैना । गत फागुन २९ गते सम्पन्न सैनामैना नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकारमाथि गम्भीर आरोप लगाएपछि सैनामैना–४ निवासी जानकी शर्माको अभिव्यक्तिप्रति गौतम बुद्ध प्रेस क्लब, सैनामैनाले कडा आपत्ति जनाएको छ। क्लबद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकारिता मर्यादित र जिम्मेवार पेशा भएको उल्लेख गर्दै कुनै पनि पत्रकारले आर्थिक लाभका लागि अनुचित माग...
सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिका–४, मुर्गियामा ‘सैनामैना रैथाने सडक खाना महोत्सव २०८२ ८३’ आयोजना हुदैछ । सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा हुन लागेको महोत्सव २०८२ चैत्र २९, ३० र २०८३ बैशाख १ गते सञ्चालन हुने जनाइएको छ। महोत्सवमार्फत स्थानीय परिकारको प्रवर्द्धन गर्दै आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्य रहेको...
सैनामैना । रूपन्देहीको सैनामैना क्षेत्रमा पहिलोपटक ‘सैनामैना रैथाने सडक खाना महोत्सव २०८२/८३’ आयोजना हुने भएको छ। सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा हुने उक्त महोत्सवले स्थानीय खानाका परिकारलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ। महोत्सव २०८२ साल चैत २९, ३० र २०८३ बैशाख १ गते ३ दिन सम्म...
सैनामैना । गत फागुन २९ गते सम्पन्न सैनामैना नगरपालिकाको सार्वजनिक सुनुवाइ...
बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले सैनामैना नगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा टोलभेला गर्दै मतदाताका गुनासो सुनेका छन् । त्यसक्रममा मतदाताले राखेका सुझाव र गुनासालाई आफूले सम्बोधन गर्ने प्रतिवद्धता पनि पौडेलले व्यक्त गरेका छन् । उनले बुधबार करिव...
लोकन्त्रलाइ जीवन्त राख्ने फाल्गुन २१ को लागि सिंगो देश नै संघीय प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको माहाकुम्भमा होमिएको छ | यो बिशेष परिस्तिथिबाट उबजिएको भएर हामि सबै मुखरित नै छम, यसबारे चर्चा परिचर्चा गर्न परिरहेंन | यो निर्वाचन संघीय प्रतिनिधि सभाको जम्मा २७५ सिट मध्ये,...
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना–४ स्थित आदर्श फुटबल रंगशालामा पाञ्चायन भजन...
सैनामैना । रुपन्देहीको सैनामैनामा अवस्थित आरम्भ चौतारी लघुवित्त वित्तीय लिमिटेडले आफ्ना...
पाल्पा। माथागढी–७, धुनुवा टोल खेलमैदानमा “८ औं संस्करणको साविक टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम–२०८२” आयोजना हुने भएको छ। श्री फ्युचर स्टार युवा क्लबको आयोजनामा चैत १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न टोलका टिमहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने...
रुपन्देही । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित...