एक भोट बराबर ५० रुपैयाँ, नेत्र थापाको पूर्वघोषणा अनुसार ५०० मतबाट २५ हजार सामाजिक सेवामा

  • उपकार अनलाइन

  • विमल गैरे, सैनामैना । सैनामैना–४ मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन केवल पदको प्रतिस्पर्धा मात्र रहेन, यसले सामाजिक उत्तरदायित्वको उदाहरण पनि प्रस्तुत गरेको छ। दलीय प्यानलको दबाबबीच स्वतन्त्र उम्मेदवारी दिएका नेत्र थापाले आफ्नो पूर्वघोषणा अनुसार प्राप्त मतलाई सामाजिक सेवासँग जोड्दै फरक सन्देश दिएका छन्। निर्वाचनअघि उनले “एक भोट बराबर...

    मुर्गिया खानेपानी संस्थाको मतगणना सम्पन्नः अध्यक्षमा रावल निर्वाचित

  • उपकार अनलाइन

  • विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सैनामैना–४, मुर्गियामा भएको मतदानपछि विभिन्न पदमा नयाँ नेतृत्व चयन गरिएको हो। अध्यक्ष पदमा लाल बहादुर रावल १११९ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी देविदत्त सुवेदी १००६ र नेत्र...

    मुर्गिया खानेपानी सस्थाको निर्वाचन अपडेट:  अध्यक्षमा रावलको अग्रता कायमै

  • उपकार अनलाइन

  • बिमल गैरे, सैनामैना । सैनामैना नगरपालिका–४ मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न  निर्वाचनपछि अहिले मतगणना  जारी रहेको छ। अहिले खानिपानीको सभाहलमा मतगणना जारिछ पछिल्लो मतगणना अनुसार २२७० मत गन्दा अध्यक्ष पदमा लाल बहादुर रावलको ८९० सहित निरन्तर अग्रपंक्तिमा रहेका छन । उनका निकटतम प्रतिस्पर्धी...

    काग्रेस युवा नेता पौडेलको एमाले कार्यकर्तालाइ आग्रह, देशलाई सास फेर्न दिनुहोस्, विध्वंस अब नदोहोरियोस्

    सैनामैना । नेपाली काग्रेस सैनामैना नगर सचिव तथा युवा नेता अर्जुन पौडेलले नेकपा एमालेका कार्यकर्ता तथा समर्थकहरूलाई देशप्रति जिम्मेवार र संवेदनशील बन्न अपिल गर्दै शान्ति र स्थिरताको पक्षमा उभिन आग्रह गरेका छन्। भदौ २३ र २४ गते देशले भोग्नुपरेको पीडा र विध्वंसलाई स्मरण गर्दै उनले...

    मुर्गिया खानेपानीमा देविदत्त सुवेदीको अध्यक्षमा उम्मेदवारी, अनुभव र नयाँ जोशसँगै नेतृत्वको प्रतिबद्धता

    विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न नेतृत्व चयन प्रक्रियामा देविदत्त सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका सुवेदीले आफ्नो अनुभव, नयाँ ऊर्जा र स्पष्ट उद्देश्यका साथ नेतृत्वमा आउन खोजेको बताएका छन्। उम्मेदवारी घोषणा गर्दै सुवेदीले विगतमा...

    पाल्पामा ‘प्रथम वडा अध्यक्ष अर्गली भलिबल कप–२०८२’ हुने, विजेतालाई १ लाखभन्दा बढी नगद पुरस्कार

    रुपन्देही । नयाँ वर्ष २०८३ को अवसर पारेर तानसेन नगरपालिका वडा नं. १४ मा “प्रथम वडा अध्यक्ष अर्गली भलिबल कप–२०८२” आयोजना हुने भएको छ। अर्गली खेलकुद व्यवस्थापन समिति र वडा कार्यालयको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता चैत्र २७ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिनेछ। “स्वास्थ्यका लागि...

    © 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation