बुद्ध इङ्लिस स्कुलमा कक्षा ३ सम्मको नतिजा सार्वजनिक, बाँकी कक्षाको नतिजा भोलि

  • उपकार अनलाइन

  • सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–७ देउवापारस्थित बुद्ध इङ्लिस स्कुलले कक्षा नर्सरीदेखि कक्षा ३ सम्मको नतिजा सार्वजनिक गर्दै पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो। कार्यक्रमसँगै विद्यालयमा सञ्चालनमा रहेको “शिक्षासँगै सुरक्षा” कार्यक्रम अन्तर्गत बीमा वापत करिब...

    जन्मदिनमा अनुकरणीय उदाहरण, शिक्षाप्रेमी अन्जु पाण्डेद्वारा २ लाख बढीको अक्षय कोष स्थापना

  • उपकार अनलाइन

  • उपकार अनलाईन, सैनामैना । सैनामैना–८ निवासी समाजसेवी तथा शिक्षाप्रेमी अन्जु पाण्डेले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै एक प्रेरणादायी कार्य गर्नुभएको छ। उहाँले छोरा रबिन पाण्डे र छोरी रन्जिता पाण्डेको सहयोगमा स्वर्गीय बुवा नुमलाल पाण्डे, माता गोमकला पाण्डे तथा स्वर्गीय श्रीमान कमलप्रसाद पाण्डेको पवित्र स्मृतिमा श्री जनचेतना माध्यमिक विद्यालयमा अक्षय...

    सैनामैनाको प्राकृतिक चिकित्सालयमा बढ्दो आकर्षण , १४औं साधारण सभा भव्य सम्पन्न

  • उपकार अनलाइन

  • समाचार । रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टामा रहेको नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्रको १४औं वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै प्रमुख चपाईंले पछिल्लो समय प्राकृतिक चिकित्सा पद्धतिप्रति बिरामीहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै...

    काग्रेस युवा नेता पौडेलको एमाले कार्यकर्तालाइ आग्रह, देशलाई सास फेर्न दिनुहोस्, विध्वंस अब नदोहोरियोस्

    सैनामैना । नेपाली काग्रेस सैनामैना नगर सचिव तथा युवा नेता अर्जुन पौडेलले नेकपा एमालेका कार्यकर्ता तथा समर्थकहरूलाई देशप्रति जिम्मेवार र संवेदनशील बन्न अपिल गर्दै शान्ति र स्थिरताको पक्षमा उभिन आग्रह गरेका छन्। भदौ २३ र २४ गते देशले भोग्नुपरेको पीडा र विध्वंसलाई स्मरण गर्दै उनले...

    मुर्गिया खानेपानीमा देविदत्त सुवेदीको अध्यक्षमा उम्मेदवारी, अनुभव र नयाँ जोशसँगै नेतृत्वको प्रतिबद्धता

    विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न नेतृत्व चयन प्रक्रियामा देविदत्त सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका सुवेदीले आफ्नो अनुभव, नयाँ ऊर्जा र स्पष्ट उद्देश्यका साथ नेतृत्वमा आउन खोजेको बताएका छन्। उम्मेदवारी घोषणा गर्दै सुवेदीले विगतमा...

    सैनामैनामा क्रिकेटको नयाँ उत्साह : खेलाडीलाई जर्सी वितरण, राष्ट्रिय खेलाडी निश्चल क्षेत्री सम्मानित

    सैनामैना । सैनामैना क्रिकेट क्लवद्वारा रुपन्देही सुपर लिग खेल्न तयारीमा रहेका खेलाडीहरुलाई जर्सी वितरण गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच खेलाडीहरुलाई जितको शुभकामना दिँदै जर्सी हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै भर्गो अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद शर्माले खेल क्षेत्रको विकास...

    © 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation