इनर व्हील क्लब सैनामैनाद्वारा इनिशा विक हत्याकाण्डको कडा विरोध, दोषीलाई कारबाहीको माग

  • उपकार अनलाइन

  • रुपन्देही, सैनामैना । इनर व्हील क्लब अफ सैनामैनाले सुर्खेतमा १६ वर्षीया इनिशा विकमाथि भएको बलात्कारपछि हत्या गरिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेको छ। क्लबले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त जघन्य घटनाले सम्पूर्ण समाजलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरिएको छ। मृतक इन्सा विक...

    भण्डारीको नेतृत्वमा चलचित्र पत्रकार संघ रुपन्देहीको नयाँ कार्यसमिति गठन

  • उपकार अनलाइन

  • रुपन्देही । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित भएका छन् । संघको मंगलबार बुटवलमा सम्पन्न सातौं साधारण सभा तथा चौंथो अधिवेशनले भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिचि चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष पदमा कल्पना डुम्रे, सचिवमा प्रकाश पाण्डे, सहसचिवमा राजिव भुसाल र कोषाध्यक्ष पदमा मनोज क्षेत्रीलाई...

    सैनामैनामा पहिलोपटक ‘रैथाने सडक खाना महोत्सव’

  • उपकार अनलाइन

  • सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिकामा पहिलोपटक भव्य रूपमा ‘रैथाने सडक खाना महोत्सव’ आयोजना हुने भएको छ। “साँझको एक छाक सैनामैना होटल व्यवसायीमाझ” भन्ने मूल नाराका साथ सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको आयोजनामा तीन दिने उक्त महोत्सव सैनामैना–४ मुर्गियामा सञ्चालन गरिने भएको हो।चालु वर्ष २०८२ को बिदाइ तथा...

    मतदाताका सुझाव लिंदै पौडेलको टोलभेला जारी

    बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले सैनामैना नगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा टोलभेला गर्दै मतदाताका गुनासो सुनेका छन् । त्यसक्रममा मतदाताले राखेका सुझाव र गुनासालाई आफूले सम्बोधन गर्ने प्रतिवद्धता पनि पौडेलले व्यक्त गरेका छन् । उनले बुधबार करिव...

    यो निर्वाचनमा फेरी पनि कसैको भोट बैक नबनोस मधेश

    लोकन्त्रलाइ जीवन्त राख्ने फाल्गुन २१ को लागि सिंगो देश नै संघीय प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको माहाकुम्भमा होमिएको छ | यो बिशेष परिस्तिथिबाट उबजिएको भएर हामि सबै मुखरित नै छम, यसबारे चर्चा परिचर्चा गर्न परिरहेंन | यो निर्वाचन संघीय प्रतिनिधि सभाको जम्मा २७५ सिट मध्ये,...

    पाल्पाको माथागढीमा चैत १२ गते देखि पुरुष भलिबल प्रतियोगिता

    पाल्पा। माथागढी–७, धुनुवा टोल खेलमैदानमा “८ औं संस्करणको साविक टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम–२०८२” आयोजना हुने भएको छ। श्री फ्युचर स्टार युवा क्लबको आयोजनामा चैत १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न टोलका टिमहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने...

    © 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation