तिम्ले त मन बेग्लै बनायौ गीत सार्वजनिक, बदलिएको मनको पीडा बोल्छ गीतले

  • उपकार अनलाइन

  • सैनामैना । प्रेम, विश्वास र सम्बन्धमा आउने परिवर्तनको भावलाई मार्मिक शब्द र संगीतमार्फत प्रस्तुत गरिएको नयाँ लोकदोहोरी गीत ‘तिम्ले त मन बेग्लै बनायौ’ सार्वजनिक गरिएको छ। गीतमा एक समय साथ दिने वाचा गरेको प्रिय व्यक्तिले अन्ततः साथ छाडेपछि उत्पन्न हुने पीडा, एक्लोपन र बदलिएको मनोभावलाई भावुक ढंगले प्रस्तुत गरिएको छ।...

    पुस्तकबाट व्यवहारमा: स्थानीय सम्पदासँग विद्यार्थीको साक्षात्कार, पर्रोहा माविको शैक्षिक भ्रमण प्रेरणादायी

  • प्रमिला वि.सी, सैनामैना।

  • प्रमिला वि.सी, सैनामैना। शिक्षा केवल पाठ्यपुस्तकका पानामा सीमित हुँदैन। वास्तविक शिक्षा त्यतिबेला अर्थपूर्ण बन्छ, जब विद्यार्थीले पढेका विषयलाई आफ्नै आँखाले देख्न, आफ्नै पाइला चाल्दै महसुस गर्न र समाजसँग जोड्न सक्छन्। यही विश्वासलाई व्यवहारमा उतार्दै रुपन्देहीको सैनामैना ४ मुर्गियामा रहेको पर्रोहा माध्यमिक विद्यालयले स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ७ नेपाली तथा अंग्रेजी...

    कोरा साइकल अभियान सफल बनाउन सैनामैना प्रेस क्लब र साइकल साथीबीच सहकार्य सम्झौता

  • उपकार अनलाइन

  • सैनामैना। कोरा साइकल अभियान तथा अन्य सामाजिक कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले सैनामैना प्रेस क्लब र साइकल साथी सैनामैनाबीच आइतबार सहकार्य सम्झौता भएको छ। एक कार्यक्रमबीच सैनामैना प्रेस क्लबका अध्यक्ष दीपक न्यौपाने र साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले सम्झौतापत्रमा संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको हो। सम्झौताअनुसार दुवै संस्थाले आगामी दिनमा...

    रूपन्देहीमा नमुना संसद अभ्यास कार्यक्रम सञ्चालन हुँदै

    सैनामैना। कक्षा १२ को परीक्षा सकिएपछि समयलाई उपयोगी र सिर्जनशील बनाउने उद्देश्यसहित रूपन्देही नमुना संसद अभ्यास कार्यक्रम २०८३ सञ्चालन हुने भएको छ। लुम्बिनी सामाजिक सचेतना संस्थाको आयोजनामा हुन लागेको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई प्रत्यक्ष संसद अभ्यासमार्फत देश सञ्चालनको अनुभव दिलाउने लक्ष्य लिएको छ। आगामी वैशाख २९...

    पुस्तकबाट व्यवहारमा: स्थानीय सम्पदासँग विद्यार्थीको साक्षात्कार, पर्रोहा माविको शैक्षिक भ्रमण प्रेरणादायी

    प्रमिला वि.सी, सैनामैना। शिक्षा केवल पाठ्यपुस्तकका पानामा सीमित हुँदैन। वास्तविक शिक्षा त्यतिबेला अर्थपूर्ण बन्छ, जब विद्यार्थीले पढेका विषयलाई आफ्नै आँखाले देख्न, आफ्नै पाइला चाल्दै महसुस गर्न र समाजसँग जोड्न सक्छन्। यही विश्वासलाई व्यवहारमा उतार्दै रुपन्देहीको सैनामैना ४ मुर्गियामा रहेको पर्रोहा माध्यमिक विद्यालयले स्थानीय पाठ्यक्रमअन्तर्गत...

    सैनामैना–३ मा आर्चरी (तारो खेल) प्रतियोगिता सम्पन्न, देवदह आर्चरी क्लब ‘ए’ प्रथम

    विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ कार्यालयको आयोजनामा सञ्चालित आर्चरी (तारो खेल) प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगितामा सैनामैना तथा छिमेकी पालिकाहरुका विभिन्न क्लब र समूहहरूको सहभागिता रहेको थियो। कार्यक्रमकी प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाकी कार्यपालिका सदस्य मिरा क्षेत्रीले खेलकुदले युवाहरूलाई सकारात्मक दिशातर्फ...

    © 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation