सैनामैना । प्रेम, विश्वास र सम्बन्धमा आउने परिवर्तनको भावलाई मार्मिक शब्द...
}else{ ?>
सैनामैना । प्रेम, विश्वास र सम्बन्धमा आउने परिवर्तनको भावलाई मार्मिक शब्द र संगीतमार्फत प्रस्तुत गरिएको नयाँ लोकदोहोरी गीत ‘तिम्ले त मन बेग्लै बनायौ’ सार्वजनिक गरिएको छ। गीतमा एक समय साथ दिने वाचा गरेको प्रिय व्यक्तिले अन्ततः साथ छाडेपछि उत्पन्न हुने पीडा, एक्लोपन र बदलिएको मनोभावलाई भावुक ढंगले प्रस्तुत गरिएको छ।...
प्रमिला वि.सी, सैनामैना। शिक्षा केवल पाठ्यपुस्तकका पानामा सीमित हुँदैन। वास्तविक शिक्षा त्यतिबेला अर्थपूर्ण बन्छ, जब विद्यार्थीले पढेका विषयलाई आफ्नै आँखाले देख्न, आफ्नै पाइला चाल्दै महसुस गर्न र समाजसँग जोड्न सक्छन्। यही विश्वासलाई व्यवहारमा उतार्दै रुपन्देहीको सैनामैना ४ मुर्गियामा रहेको पर्रोहा माध्यमिक विद्यालयले स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ७ नेपाली तथा अंग्रेजी...
सैनामैना। कोरा साइकल अभियान तथा अन्य सामाजिक कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले सैनामैना प्रेस क्लब र साइकल साथी सैनामैनाबीच आइतबार सहकार्य सम्झौता भएको छ। एक कार्यक्रमबीच सैनामैना प्रेस क्लबका अध्यक्ष दीपक न्यौपाने र साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले सम्झौतापत्रमा संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको हो। सम्झौताअनुसार दुवै संस्थाले आगामी दिनमा...
सैनामैना । प्रेम, विश्वास र सम्बन्धमा आउने परिवर्तनको भावलाई मार्मिक शब्द...
सैनामैना। कक्षा १२ को परीक्षा सकिएपछि समयलाई उपयोगी र सिर्जनशील बनाउने उद्देश्यसहित रूपन्देही नमुना संसद अभ्यास कार्यक्रम २०८३ सञ्चालन हुने भएको छ। लुम्बिनी सामाजिक सचेतना संस्थाको आयोजनामा हुन लागेको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई प्रत्यक्ष संसद अभ्यासमार्फत देश सञ्चालनको अनुभव दिलाउने लक्ष्य लिएको छ। आगामी वैशाख २९...
प्रमिला वि.सी, सैनामैना। शिक्षा केवल पाठ्यपुस्तकका पानामा सीमित हुँदैन। वास्तविक शिक्षा त्यतिबेला अर्थपूर्ण बन्छ, जब विद्यार्थीले पढेका विषयलाई आफ्नै आँखाले देख्न, आफ्नै पाइला चाल्दै महसुस गर्न र समाजसँग जोड्न सक्छन्। यही विश्वासलाई व्यवहारमा उतार्दै रुपन्देहीको सैनामैना ४ मुर्गियामा रहेको पर्रोहा माध्यमिक विद्यालयले स्थानीय पाठ्यक्रमअन्तर्गत...
सैनामैना । प्रेम, विश्वास र सम्बन्धमा आउने परिवर्तनको भावलाई मार्मिक शब्द...
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले सुशासन र वित्तीय पारदर्शिताको क्षेत्रमा महत्वपूर्ण...
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ कार्यालयको आयोजनामा सञ्चालित आर्चरी (तारो खेल) प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगितामा सैनामैना तथा छिमेकी पालिकाहरुका विभिन्न क्लब र समूहहरूको सहभागिता रहेको थियो। कार्यक्रमकी प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाकी कार्यपालिका सदस्य मिरा क्षेत्रीले खेलकुदले युवाहरूलाई सकारात्मक दिशातर्फ...
रुपन्देही । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित...