सैनामैनामा शान्ति दीप कप ७–ए–साइड फुटबल प्रतियोगिता हुने

  • उपकार अनलाइन

  • सैनामैना । रुपन्देहीको सैनामैना–३ मा युवाहरूको सक्रिय पहलमा ‘शान्ति दीप कप’ ७–ए–साइड वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। शान्ति दीप युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगिता २०८३ साल वैशाख १९ गते शनिबारदेखि सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विजेता टिमले नगद रु ३०,००० सहित शिल्ड, मेडल र प्रमाणपत्र...

    रुपन्देहीमै पहिलोः सैनामैना नगरपालिकाबाटै करसेवा सुरु, नागरिकलाई ठूलो राहत

  • उपकार अनलाइन

  • सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले सुशासन र वित्तीय पारदर्शिताको क्षेत्रमा महत्वपूर्ण फड्को मार्दै आफ्नै कार्यालयबाट कर सेवा प्रवाह सुरु गरेको छ। यससँगै सैनामैना, रुपन्देही जिल्लामै कर सेवा दिने पहिलो नगरपालिका बनेको छ भने लुम्बिनी प्रदेशमा तेस्रो स्थानमा उभिएको छ। आन्तरिक राजश्व कार्यालयसँगको समन्वयमा सुरु गरिएको यस सेवाबाट अब नागरिकले करसम्बन्धी...

    सैनामैनामा प्रेस क्लब गठन, न्यौपानेको अध्यक्षतामा नगरपालिकामा विधिवत दर्ता

  • उपकार अनलाइन

  • सैनामैना । सैनामैनामा स्थायी बसोबास भई मुलुकका विभिन्न क्षेत्रमा आमसञ्चारमा क्रियाशील पत्रकारहरूको पहलमा सैनामैना प्रेस क्लब विधिवत रूपमा गठन भई सोमबार सैनामैना नगरपालिकामा दर्ता भएको छ। सैनामैनामा सक्रिय पत्रकारहरूको भेलाले केही दिनअघि गठन गरेको क्लबको अध्यक्षमा दीपक न्यौपानेलाई चयन गरेको हो। यस्तै वरिष्ठ उपाध्यक्षमा टिकाराम खराल, उपाध्यक्षमा खिमबहादुर खड्का, महासचिवमा...

    काग्रेस युवा नेता पौडेलको एमाले कार्यकर्तालाइ आग्रह, देशलाई सास फेर्न दिनुहोस्, विध्वंस अब नदोहोरियोस्

    सैनामैना । नेपाली काग्रेस सैनामैना नगर सचिव तथा युवा नेता अर्जुन पौडेलले नेकपा एमालेका कार्यकर्ता तथा समर्थकहरूलाई देशप्रति जिम्मेवार र संवेदनशील बन्न अपिल गर्दै शान्ति र स्थिरताको पक्षमा उभिन आग्रह गरेका छन्। भदौ २३ र २४ गते देशले भोग्नुपरेको पीडा र विध्वंसलाई स्मरण गर्दै उनले...

    मुर्गिया खानेपानीमा देविदत्त सुवेदीको अध्यक्षमा उम्मेदवारी, अनुभव र नयाँ जोशसँगै नेतृत्वको प्रतिबद्धता

    विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न नेतृत्व चयन प्रक्रियामा देविदत्त सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका सुवेदीले आफ्नो अनुभव, नयाँ ऊर्जा र स्पष्ट उद्देश्यका साथ नेतृत्वमा आउन खोजेको बताएका छन्। उम्मेदवारी घोषणा गर्दै सुवेदीले विगतमा...

    सैनामैनामा शान्ति दीप कप ७–ए–साइड फुटबल प्रतियोगिता हुने

    सैनामैना । रुपन्देहीको सैनामैना–३ मा युवाहरूको सक्रिय पहलमा ‘शान्ति दीप कप’ ७–ए–साइड वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। शान्ति दीप युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगिता २०८३ साल वैशाख १९ गते शनिबारदेखि सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विजेता टिमले नगद रु ३०,०००...

    © 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation