कोरा साइकल अभियान सफल बनाउन सैनामैना प्रेस क्लब र साइकल साथीबीच सहकार्य सम्झौता

  • उपकार अनलाइन

  • सैनामैना। कोरा साइकल अभियान तथा अन्य सामाजिक कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले सैनामैना प्रेस क्लब र साइकल साथी सैनामैनाबीच आइतबार सहकार्य सम्झौता भएको छ। एक कार्यक्रमबीच सैनामैना प्रेस क्लबका अध्यक्ष दीपक न्यौपाने र साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले सम्झौतापत्रमा संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको हो। सम्झौताअनुसार दुवै संस्थाले आगामी दिनमा...

    डुबानमा नागरिक, मौन स्थानीय सरकार : सैनामैना–३ को सुनगाभा टोलको पीडा कसले सुन्छ ?

  • विमल गैरे, सैनामैना ।

  • विमल गैरे, सैनामैना । शनिबार दिउँसो करिब १२ बजेको समय । सैनामैना नगरपालिका वडा नं.–३, सुनगाभा टोल पुग्दा एउटा दृश्यले मन नै भारी बनायो । एक जना वृद्ध लौराको सहारामा घुँडासम्मको पानी छिचोल्दै घरतर्फ जाँदै थिए । पहिलो नजरमा लाग्यो, उहाँ किन यस्तो जोखिमपूर्ण बाटो हिँडिरहनुभएको होला ? केही स्थानीयसँग...

    न्यू एकेडेमी बोर्डिङ स्कुलमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • उपकार अनलाइन

  • बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय–अभिभावक सहकार्य अपरिहार्य रहेको वक्ताहरूको जोड सैनामैना । न्यू एकेडेमी बोर्डिङ स्कुलले प्रि–स्कुल तथा आधारभूत तहमा अध्ययनरत विद्यार्थीका अभिभावकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता विद्यालय...

    रूपन्देहीमा नमुना संसद अभ्यास कार्यक्रम सञ्चालन हुँदै

    सैनामैना। कक्षा १२ को परीक्षा सकिएपछि समयलाई उपयोगी र सिर्जनशील बनाउने उद्देश्यसहित रूपन्देही नमुना संसद अभ्यास कार्यक्रम २०८३ सञ्चालन हुने भएको छ। लुम्बिनी सामाजिक सचेतना संस्थाको आयोजनामा हुन लागेको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई प्रत्यक्ष संसद अभ्यासमार्फत देश सञ्चालनको अनुभव दिलाउने लक्ष्य लिएको छ। आगामी वैशाख २९...

    डुबानमा नागरिक, मौन स्थानीय सरकार : सैनामैना–३ को सुनगाभा टोलको पीडा कसले सुन्छ ?

    विमल गैरे, सैनामैना । शनिबार दिउँसो करिब १२ बजेको समय । सैनामैना नगरपालिका वडा नं.–३, सुनगाभा टोल पुग्दा एउटा दृश्यले मन नै भारी बनायो । एक जना वृद्ध लौराको सहारामा घुँडासम्मको पानी छिचोल्दै घरतर्फ जाँदै थिए । पहिलो नजरमा लाग्यो, उहाँ किन यस्तो जोखिमपूर्ण बाटो...

    सैनामैना–३ मा आर्चरी (तारो खेल) प्रतियोगिता सम्पन्न, देवदह आर्चरी क्लब ‘ए’ प्रथम

    विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ कार्यालयको आयोजनामा सञ्चालित आर्चरी (तारो खेल) प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगितामा सैनामैना तथा छिमेकी पालिकाहरुका विभिन्न क्लब र समूहहरूको सहभागिता रहेको थियो। कार्यक्रमकी प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाकी कार्यपालिका सदस्य मिरा क्षेत्रीले खेलकुदले युवाहरूलाई सकारात्मक दिशातर्फ...

    © 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation