सुरज भुसाल, सैनामैना । निर्माणाधीन बुटवल–गोरुसिङ्घे सडक खण्डअन्तर्गत सैनामैना नगरपालिका–स्थित घमाहा पुल...
}else{ ?>
सुरज भुसाल, सैनामैना । निर्माणाधीन बुटवल–गोरुसिङ्घे सडक खण्डअन्तर्गत सैनामैना नगरपालिका–स्थित घमाहा पुल १५ दिनभित्र मर्मत गरी सवारी आवागमन सुचारु गर्ने प्रतिबद्धता सडक आयोजना कार्यालय तथा निर्माण कम्पनीले गरेका छन् । पुल भत्किएर करिब दुई महिनादेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेपछि स्थानीयवासीले सास्ती खेपिरहेका छन् । वैकल्पिक सडकसमेत जीर्ण बन्दै गएपछि दैनिक आवतजावत,...
सैनामैना, रुपन्देही। सैनामैनामा आगामी असार २० र २१ गते जिल्ला स्तरीय ‘अन्तरमाध्यमिक अक्सफोर्ड नेपाल फुटसल कप–२०८३’ आयोजना हुने भएको छ। अक्सफोर्ड नेपाल एजुकेशन कन्सलटेन्सी को आयोजनामा हुने प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा कन्सलटेन्सीका प्रबन्ध निर्देशक अनिल कुमार तामाङ ले शिक्षा मात्र नभई...
बुटवल, असार १० । दाँत तथा मुख स्वास्थ्यसम्बन्धी समस्या बढ्दो क्रममा रहेको अवस्थामा बुटवल–१३ बेलबासमा ‘निदान डेन्टल क्लिनिक’को नयाँ शाखा सञ्चालनमा आएको छ । अर्घाखाँचीको सन्धिखर्क र कपिलवस्तुको चन्द्रौटामा सेवा दिँदै आएको क्लिनिकले बुधबारदेखि बुटवलमा पनि सेवा विस्तार गरेको हो । ग्रामीण तथा अर्धसहरी क्षेत्रका नागरिकलाई गुणस्तरीय, आधुनिक र सहज...
सुरज भुसाल, सैनामैना । निर्माणाधीन बुटवल–गोरुसिङ्घे सडक खण्डअन्तर्गत सैनामैना नगरपालिका–स्थित घमाहा पुल...
सैनामैना। कक्षा १२ को परीक्षा सकिएपछि समयलाई उपयोगी र सिर्जनशील बनाउने उद्देश्यसहित रूपन्देही नमुना संसद अभ्यास कार्यक्रम २०८३ सञ्चालन हुने भएको छ। लुम्बिनी सामाजिक सचेतना संस्थाको आयोजनामा हुन लागेको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई प्रत्यक्ष संसद अभ्यासमार्फत देश सञ्चालनको अनुभव दिलाउने लक्ष्य लिएको छ। आगामी वैशाख २९...
लेखक: गंगा खनालआर्थिक दबाब, वैदेशिक रोजगार, सामाजिक सञ्जाल, बदलिँदो जीवनशैली र व्यक्तिगत स्वतन्त्रताको चेतनाले नेपाली समाजमा दाम्पत्य सम्बन्धलाई नयाँ मोडमा पुर्याएको छ। सम्बन्ध विच्छेदका बढ्दो घटनाले केवल परिवार मात्र होइन, समाजको सांस्कृतिक, मनोवैज्ञानिक र नैतिक संरचनामै गहिरो प्रश्न उठाइरहेको छ। एक समय नेपाली समाजमा विवाहलाई...
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना–४ स्थित आदर्श फुटबल रंगशालामा पाञ्चायन भजन...
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले सुशासन र वित्तीय पारदर्शिताको क्षेत्रमा महत्वपूर्ण...
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ कार्यालयको आयोजनामा सञ्चालित आर्चरी (तारो खेल) प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगितामा सैनामैना तथा छिमेकी पालिकाहरुका विभिन्न क्लब र समूहहरूको सहभागिता रहेको थियो। कार्यक्रमकी प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाकी कार्यपालिका सदस्य मिरा क्षेत्रीले खेलकुदले युवाहरूलाई सकारात्मक दिशातर्फ...
रुपन्देही । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित...