आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमबारे सर्वदलीय तथा सर्वपक्षीय छलफल

  • उपकार अनलाइन

  • विमल गैरे, सैनामैना। आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमलाई थप प्रभावकारी, जनमुखी तथा समावेशी बनाउने उद्देश्यले सैनामैना नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, संघसंस्थाका प्रतिनिधिहरू...

    रोजगार, सीप विकास र सुरक्षित आप्रवासनबारे सैनामैनामा अन्तरक्रिया

  • उपकार अनलाइन

  • विमल गैरे, सैनामैना। सैनामैना नगरपालिकाको आयोजनामा रोजगार, सीप विकास, उद्यमशीलता तथा सुरक्षित आप्रवासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका शाखा प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य स्थानीय स्तरमा रोजगारीका अवसर...

    दलित महिलाका लागि आयोजित ३ दिने सरफ बनाउने तालिम सम्पन्न

  • उपकार अनलाइन

  • विमल गैरे, सैनामैना। “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नाराका साथ दलित लक्षित सीपमूलक तालिम अन्तर्गत दलित महिलाहरूका लागि सञ्चालन गरिएको ३ दिने सरफ (डिटर्जेन्ट) बनाउने तालिम आज सम्पन्न भएको छ। सैनामैना नगरपालिका वडा नं. ६ कार्यालय, कलौनीमा २०८३ जेठ २६ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको उक्त तालिमलाई वडा कार्यालयको आर्थिक...

    रूपन्देहीमा नमुना संसद अभ्यास कार्यक्रम सञ्चालन हुँदै

    सैनामैना। कक्षा १२ को परीक्षा सकिएपछि समयलाई उपयोगी र सिर्जनशील बनाउने उद्देश्यसहित रूपन्देही नमुना संसद अभ्यास कार्यक्रम २०८३ सञ्चालन हुने भएको छ। लुम्बिनी सामाजिक सचेतना संस्थाको आयोजनामा हुन लागेको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई प्रत्यक्ष संसद अभ्यासमार्फत देश सञ्चालनको अनुभव दिलाउने लक्ष्य लिएको छ। आगामी वैशाख २९...

    समकालीन नेपालमा दाम्पत्य सम्बन्ध संकट र सम्बन्ध विच्छेद

    लेखक: गंगा खनालआर्थिक दबाब, वैदेशिक रोजगार, सामाजिक सञ्जाल, बदलिँदो जीवनशैली र व्यक्तिगत स्वतन्त्रताको चेतनाले नेपाली समाजमा दाम्पत्य सम्बन्धलाई नयाँ मोडमा पुर्‍याएको छ। सम्बन्ध विच्छेदका बढ्दो घटनाले केवल परिवार मात्र होइन, समाजको सांस्कृतिक, मनोवैज्ञानिक र नैतिक संरचनामै गहिरो प्रश्न उठाइरहेको छ। एक समय नेपाली समाजमा विवाहलाई...

    सैनामैना–३ मा आर्चरी (तारो खेल) प्रतियोगिता सम्पन्न, देवदह आर्चरी क्लब ‘ए’ प्रथम

    विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ कार्यालयको आयोजनामा सञ्चालित आर्चरी (तारो खेल) प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगितामा सैनामैना तथा छिमेकी पालिकाहरुका विभिन्न क्लब र समूहहरूको सहभागिता रहेको थियो। कार्यक्रमकी प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाकी कार्यपालिका सदस्य मिरा क्षेत्रीले खेलकुदले युवाहरूलाई सकारात्मक दिशातर्फ...

    © 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation